थवाङमा खस्यो ६० प्रतिशत मत

थवाङमा खस्यो ६० प्रतिशत मत


थवाङबासीको उत्साहजनक सहभागितामा स्थानीय चुनाव सम्पन्न सकिएको छ। थवाङ गाउँपालिकामा कुल मतदाता ५ हजार ८ सय ५३ जना छन्। निर्वाचन आयोगको प्रारम्भीक अनुमान अनुसार थवाङमा करिब ६० प्रतिशत मत खसेको छ।

साविकको थवाङसहित, मिरुल र उवा गाविस गाभेर थवाङ गाउँपालिका बनाइएको छ ।

अन्य जिल्लामा निर्वाचन बिरोधी गतिविधि गरेको विप्लव नेतृत्वको नेकपाले समेत रोल्पामा चुनाव लडेको छ । थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपाबाट अमित घर्ती स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.