सहाब आलमको दोस्रो विकेट

सहाब आलमको दोस्रो विकेट


नेपाली स्पिनर सहाब आलमले दोस्रो विकेट लिएका छन्। उनले ३० ओभरको अन्तिम बलमा मोहम्मद हासिफलाई विकेट पछाडि क्याच आउट गराएपछि मलेसियाले ३१ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको छ।

लेफ्ट आर्म अर्थोडक्स बलर सहाबले यसअघि आइनुल हजलानलाई आउट गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.