नवौ ओभरमा अफगानिस्तानका नविन उलहकले ह्याट्रिक विकेट लिए, नेपाल संकटमा

नवौ ओभरमा अफगानिस्तानका नविन उलहकले ह्याट्रिक विकेट लिए, नेपाल संकटमा


अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरेको छ। पहिलो ७ ओभर भित्र आफ्ना २ विकेट गुमाएको नेपालले नवौ ओभर लगातार तीन विकेट गुमाएको छ।

९ ओभरको समाप्तिमा नेपाल ५ विकेट गुमाउँदै १९ रनमा खेलिरहेको छ।

नेपालका लागि अहिलेसम्म कसैले पनि दोहोरो रनको स्कोर बनाउन सकेका छैनन्।

यसअघि दुई ओपनरलाई अफगानी खेलाडी मुजिब जर्दानले आउट बनाएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.