महोत्तरीको पोखरीमा डुबेर एकको मृत्यु

महोत्तरीको पोखरीमा डुबेर एकको मृत्यु


महोत्तरी गाउँपालिकाको एक पोखरीमा डुबेर सोमबार जलेश्वर नगरपालिका ११ का ६५ वर्षीय प्रकाश महतोको मृत्यु भएको छ ।

महतो आफ्नो दिदीको घरमा पूजामा सरिक हुन महोत्तरी पुगेका थिए। उनको महोत्तरी गाउँपालिका ५ स्थित पोखरीमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको ईलाका प्रहरी बलवाले जनाएको छ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.