आजदेखि डा. केसी फेरि अनशनमा

आजदेखि डा. केसी फेरि अनशनमा

तस्बिरः नारायण महर्जन


सरकारले यसअघिकाे अनशन तोड्दा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेका छन्। डा. केसीको यो ११ औं अनशन हो।

यसअघि उनले गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका थिए।

यसअघि पटकपटक माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। उनले आफ्नो अनशनलाई पनि स्थगित गर्दै अाएका थिए।

यस पटक केसीले ७ बुँदे माग राखेका छन्।

dr. kc’s demand

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.