बाल यौनदुराचारीको अभियोगमा जर्मन नागरिक पक्राउ

बाल यौनदुराचारीको अभियोगमा जर्मन नागरिक पक्राउ


बाल यौनदुराचारीको अभियोगमा प्रहरीले एक जना जर्मन नागरिकलाई पक्राउ गरेको छ।

सिआइबीले जर्मन नागरिक ६३ वर्षीय अलबर्ट फ्रेड क्लिनिक्चेलाई ठमेलबाट पक्राउ गरेको हो ।

उनले नावालकहरुलाई खानेकुरा र विभिन्न सामान दिइ दुराचार गर्ने गरेको प्रहरीले जनाएको छ। उनी बस्दै आएको ज्याठास्थित एक होटलमा छापा मारेर प्रहरीले एक वालकको उद्धार गरेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.