गुल्मीको रेसुंगा नगरपालिकामा एमाले विजयी

गुल्मीको रेसुंगा नगरपालिकामा एमाले विजयी


गुल्मीको रेसुंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

रेसुंगा नगरपालिका मेयरमा एमाले उम्मेदवार डिल्लीराज भुसाल विजयी भएका हुन्। मतगणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत मात्रिकाप्रसाद मरासैनीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.