भोजपुरको हतुवागढीमा एमाले विजयी

भोजपुरको हतुवागढीमा एमाले विजयी


भोजपुरको हतुवागढी गाउँपालिकामा एमाले विजयी भएको छ।

यहाँ एमालेका प्रेमबहादुर राई ३४८१ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन खुलाल छन्।

त्यस्तै, उपमेयरमा पनि एमालेकै चन्द्रमा राई ३७३१ मत पाएर निर्वाचित भएकी छन्।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.