धनगढीमा कांग्रेसका वडको अग्रता कायमै

धनगढीमा कांग्रेसका वडको अग्रता कायमै


कैलाली धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नृप वडले अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार वडले १४२८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२११ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार दुर्गाप्रसाद जोशी को ७३१ छ भने चौथो स्थानमा ३४३ मतका साथ माओवादी केन्द्रका रामसमझ राना छन्। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.