विराटनगरमा भीम पराजुली २९२ मतले अगाडि

विराटनगरमा भीम पराजुली २९२ मतले अगाडि


विराटनगर महानगरपालिकामा प्राप्त ताजा मत परिणामअनुसार यहाँ नेपाली कांग्रेसका भीम पराजुलीले १०२३ मत ल्याएर अग्रता कायम राखेका छन्।

उनले अहिलेसम्म एमालेका विनोद ढकाललाई २९२ मतले उछिनेका छन्। दोस्रो स्थानमा रहेका ढकालले ७३१ मत ल्याएका छन्।

यहाँ पराजुली र ढकालबीचको मतअन्तर फराकिलो हुँदै गएको छ। यसअिघको मतपरिणामअनुसार उनीहरुबीचको अन्तर १९३ थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.