पाल्पाको तिनाउमा एमाले विजयी

पाल्पाको तिनाउमा एमाले विजयी


पाल्पाको तिनाउ गाउँपालिकामा एमाले विजयी भएको छ। यहाँ एमालेका अध्यक्ष उम्मेदवार ओमबहादुर घर्तीमगरले २८११ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत चेतराज बरालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पाण्डेले २७०७ मत ल्याएका छन्।

त्यस्तै, उपाध्यक्षमा एमालेकै दमायन्ती थापा २८७५ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका मन कार्कीले २६८६ मत ल्याएकी छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.