रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी

रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी


रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष जितेको छ।

अध्यक्षमा वीरबहादुर घर्तीले १९९० मत ल्याएर विजयी बनेका छन्। उपाध्यक्षमा पनि माओवादीकै रामकिरणी रोक्काले १९६९ मत पाएर जितेकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.