दाङको लमही नगरमा खुमबहादुरका भतिजलाई ३ मत

दाङको लमही नगरमा खुमबहादुरका भतिजलाई ३ मत


कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नगर दाङको लमहीमा उनकै भतिज डिल्लीबहादुर खड्कालाई जम्मा ३ मत आएको छ। पार्टीले टिकट नदिएको भन्दै उनले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नगरका १ र २ को पछिल्लो मत परिणामअनुसार यहाँ कांग्रेसकै उम्मेदवार जोगराज चौधरी ७ सय ९ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका मेयर उम्मेदवार कुलबहादुर केसीको भने ५ सय ६९ मत आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.