दार्चुलाको अपिहिमालमा एमाले विजयी

दार्चुलाको अपिहिमालमा एमाले विजयी


दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सो गाउँपालिकाको अध्यक्षमा एमालेका धर्मानन्द सिंह १२४९ मत ल्याएर विजयी भएका हुन्।

उपाध्यक्षमा १३३६ मत ल्याएर एमालेकै उर्मिला बोहोरा विजयी भएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.