बुटवलमा कांग्रेस-माओवादी भन्दा एमाले ४२० मतले अघि

बुटवलमा कांग्रेस-माओवादी भन्दा एमाले ४२० मतले अघि


प्रदेश नम्बर ५ को बुटवल उपमहानगरपालिका मतगणनाको सुरुमा कांग्रेसको अग्रता भएपनि अहिले एमालेले उछिनेको छ।

यहाँ एमालेका मेयर उम्मेदवारले २८२७ मत पाएका छन् जबकी कांग्रेसले २४०७ मत ल्याएका छन्।

उपमेयरमा पनि एमाले नै अघि छ। एमालेको ३०३३ मत आउँदा तालमेल गरेका कांग्रेस-माओवादीको १७६६ मत आएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.