डडेल्धुराको गन्यापधुरामा कांग्रेस विजयी

डडेल्धुराको गन्यापधुरामा कांग्रेस विजयी


प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यहाँ कांग्रेसका नवलबहादुर मल्ल ३३६९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र मल्लले १९४६ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै कमला ठगुन्नाले ३४०७ मत ल्याएकी छन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका कृष्णादेवी पनेरु १८७३ मत ल्याएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.