लुम्बिनीमा राजपाका चौधरी ३४१ मतले अगाडि

लुम्बिनीमा राजपाका चौधरी ३४१ मतले अगाडि


लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा समर्थित स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८४२ मतसहित अग्रता लिएका छन्।

उनलाई संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरूद्दीन खानले ५०१ मतसहित पछ्याएका छन्।

तेस्रो स्थानमा फोरम लोकतान्त्रिकका उम्मेदवार सजरूद्दीन खानले ४७७ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसकी रमादेवी यादव २६२ मतसहित अगाडि छन्। उनलाई राजपा समर्थित स्वतन्त्र उम्मेदवार सर्वजित गिरीले १९५ मतसहित पछ्याइरहेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.