बझाङको बित्थडचिरमा एमाले विजयी

बझाङको बित्थडचिरमा एमाले विजयी


बझाङको बित्थडचिर गाउँपालिकामा नेकपा एमालेका प्रेम बोहोरा विजयी भएका छन्।

त्यस्तै उपाध्यक्षमा एमालेका जानकी बोहोरा विजयी भएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.