गुल्मीको गल्मी दरबारमा कांग्रेस विजयी

गुल्मीको गल्मी दरबारमा कांग्रेस विजयी


गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार अशोककुमार थापा ५५७५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकी मीना भण्डारी विजयी भएकी छन्। उनले ५६०८ मत पाएकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.