बाजुराको बडीमालिका नगरपालिकामा कांग्रेसको जित

बाजुराको बडीमालिका नगरपालिकामा कांग्रेसको जित


बाजुराको बडीमालिका नगरपालिकामा नेपाली कांग्रेसको जित भएको छ।

नेपाली कांग्रेसका पदमबहादुर बडुवालले २९४० मत पाएर जित हासिल गरेका हुन्।

उपमेयरमा पनि कांग्रेसकै कविता विष्टले २९४५ मत पाउँदै जित हासिल गरेकी छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.