बैतडीको पन्चेश्वरमा र बाजुराको गौमुलमा एमाले विजयी

बैतडीको पन्चेश्वरमा र बाजुराको गौमुलमा एमाले विजयी


बैतडीको पन्चेश्वर र बाजुराको गौमुल गाउँपालिका अध्यक्षमा एमालेको जित भएको छ।

बैतडीको पन्चेश्वरको अध्यक्षमा  गोरख बहादुर चन्द र उपाध्यक्षमा विना भट्ट विजयी भएका छन्।

बाजुराको गौमुलमा पनि एमालेकै  हरि रोकाया र उपाध्यक्षमा सीता थापा  विजयी भएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.