फोरम अध्यक्ष गच्छदारको वडामा नेपाली कांग्रेसका उम्मेद्वार ७ मतले विजयी

फोरम अध्यक्ष गच्छदारको वडामा नेपाली कांग्रेसका उम्मेद्वार ७ मतले विजयी

तस्बिर स्रोत: सप्तकोशी एफएम


नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको वडामा नेपाली कांग्रेसले जित हात पारेको छ।

गच्छदारको घर रहेका दुहवी वडा नम्बर २ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका छन्। यस वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए। उनले २ सय ७० मत प्राप्त गरे।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.