धरान उपमहानगरमा तिलक राईको अग्रता १ सय ५३

धरान उपमहानगरमा तिलक राईको अग्रता १ सय ५३


धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका तिलक राईले नेकपा एमालेसँगको अग्रता १ सय ५३ बनाएका छन्। उनले १ हजार २ सय १४ मतगणना हुँदा ५ सय ६९ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्दी एमालेका तारा सुब्बाले ३ सय १६ मत प्राप्त गरेका छन्। यस्तै, माओवादी केन्द्रले १ सय ५७ मत प्राप्त गरेको छ।

उप–मेयर पदमा नेपाली कांग्रेसकी श्यामा रेग्मीले ५ सय ५६ मत प्राप्त गरेकी छिन्। उनी अग्रस्थानमा छिन्। उनलाई एमालेकी प्रतिद्वन्दीले ३ सय ४३ मत ल्याएर पछ्याइरहेकी छिन्। माओवादीको ४९ मत परेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.