विराटनगर महानगरमा भीमको अग्रता ६४

विराटनगर महानगरमा भीमको अग्रता ६४


विराटनगर महा–नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले निरन्तर आफ्नो अग्रता कायम राखेका छन्। उनी आफ्ना निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका विनोद ढकालभन्दा ६४ मतले अगाडि बढेका छन्।

पराजुलीले २ सय १६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी ढकालले १ सय ५२ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.