खोटाङको जन्तेढुंगामा एमालेका शंकर राई विजयी

खोटाङको जन्तेढुंगामा एमालेका शंकर राई विजयी


खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शंकर राई विजयी भएका छन्।  उक्त गाउँपालिकामा उपाध्यक्ष पनि एमालेकै बिमला राई विजयी भएकी छन्।

२१ सय ५३ ल्याएर अध्यक्षमा अध्यक्षमा र २ हजार ८६ मत ल्याएर उपाध्यक्षमा एमालेले जित हात पारेको हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.