रंगेलीमा माओवादीको अग्रतालाई कांग्रेसले उछिन्यो

रंगेलीमा माओवादीको अग्रतालाई कांग्रेसले उछिन्यो


मोरङको सबैभन्दा पुरानो शहर रंगेलीमा माओवादी केन्द्रको सुरुवाती अग्रतालाई नेपाली कांग्रेसले पछाडि राख्न सफल भएको छ।

बिहान १ हजार ५ सय २५ मतगणना हुँदा कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरेले ६ सय २ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका दीलिपकुमार अग्रवालले ५ सय ५५ र एमालेका सन्तोषकुमार साहले ३ सय ६८ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.