धनगढीमा कांग्रेसको २८ मतको अग्रता

धनगढीमा कांग्रेसको २८ मतको अग्रता


कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।

नेपाली कांग्रेसका मेयरका उमेदवार नृप वडले ७ सय १८ मत ल्याएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले पच्छाइरहेका छन्। हमालले ६ सय ९० मत ल्याएका छन्।  एमाले उमेदवार दुर्गाप्रसाद जोशीले १ सय ६१ मत पाएका छन भने माओवादी केन्द्रका उमेदवार रामसमझ रानाले १ सय ४८ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.