सिद्धार्थनगर नगरपालिकामा ३ मतले एमालेको अग्रता

सिद्धार्थनगर नगरपालिकामा ३ मतले एमालेको अग्रता


रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले ३ मतले अग्रता लिएको छ। एमालेका मेयर उम्मेद्वारले ५७४ मत प्राप्त गरेका छन् भने कांग्रेसका मेयर उम्मेद्वारले ५७१ मत प्राप्त गरेका छन्। माओवादी केन्द्र ४२८ मतकासाथ दुवै दललाई पछ्याइरहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.