बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै

बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै


बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता कायमै राखेका छन्। २ नम्बर वडाको मत गनणा भइरहँदा काँग्रेस माओवादी गठबन्धनबाट मेयरमा अग्रता कायमै राखेका छन्।

मेयरमा १२१५ मतका साथ काँग्रेस अग्रस्थानमा रहेको छ भने ११७० मत ल्याएर एमालेले पछ्याइरहेको छ। त्यस्तै उपमेयरमा एमालेले १२८० मतका साथ अग्रता कायम राखेको छ भने ८५७ मतका साथ माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ।

२ नं वडा अध्यक्षमा एमालेले ६०६ मत ल्याएको छ भने काँग्रेसले १७५ मत ल्याएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.