कपिलवस्तुको कृष्णनगर नगर नगरपालिकामा राप्रपाको अग्रता

कपिलवस्तुको कृष्णनगर नगर नगरपालिकामा राप्रपाको अग्रता


कपिलवस्तुको कृष्णनगर नगर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अग्रता लिएको छ। बिहान ३ बजे प्राप्त प्रारम्भिक मत परिणाम अनुसार १८ सय मत गणना हुँदा मेयर र उपमेयरमा राप्रपाले अग्रता लिएको छ।

राप्रपाका मेयर उम्मेद्वार श्यामकुमार मिश्रले ४७९ मत पाएका छन् भने उनलाई स्वतन्त्र उम्मेद्वार रजत प्राताप शाहले २५५ मतसहित पछ्याइरहेका छन्।

यस्तै अर्का स्वतन्त्र उम्मेद्वार अशोक बेलबासेले १८७ मत पाएका छन् भने काँग्रेसको
१५४ मत रहेको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.