खाँदबारी नगरपालिकामा एमालेको अग्रता

खाँदबारी नगरपालिकामा एमालेको अग्रता


खाँदबारी नगरपालिकाको मेयर पदका लागि भएको मतदानमा नेकपा एमालेका मुरारीप्रसाद खतिवडा १ हजार ५ सय ६८ मतका साथ अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महेश थपलियाले १ हजार ४ सय ६८ मत पाएका छन्। चार वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्रका बीरबहादुर लिम्बूको मत १ सय ४३ रहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.