प्रधानमन्त्रीको गृह जिल्लाका सात स्थानीय तहमा चारमा कांग्रेस अगाडि

प्रधानमन्त्रीको गृह जिल्लाका सात स्थानीय तहमा चारमा कांग्रेस अगाडि


प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सात स्थानीय तहमा नेपाली कांग्रेसले चार ठाउँमा अग्रता लिएको छ ।

अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। गन्यापधुरा गाउपालिका, अजयमेरु गाउपालिका र नवदुर्गा गाउपालिकामा कांग्रेसको अग्रता छ।

परशुराम नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ ।  एमालेले अलिताल र भागेश्वर गाउँपालिकामा अग्रता लिएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.