दार्चुलामा कांग्रेस अगाडि

दार्चुलामा कांग्रेस अगाडि


दार्चुलाका दस वटा स्थानीय तहमा ६ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै मालिकार्जुन गाँउपालिका,अपिहिमाल गाउपालिका, दुहु गाउँपालिका, मार्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। एमालेले लेकाम गाउपालिकामा अग्रता लिएको छ।

नौगाड र व्यास गाउपालिकाको मतगणनाको मत परिणाम आइसकेको छैन।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.