बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपाको दोब्बर अग्रता

बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपाको दोब्बर अग्रता


बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ। सुरुवातदेखि अग्रता लिएको राप्रपाले २९४० मतगणना हुँदा मेयरमा १३०८ मतका साथ अग्रता कायमै राखेको छ। त्यस्तै ७४७ मतका साथ कांग्रेसले पछ्याइरहेको छ। त्यसतै एमालेको ५०५ र माओवादी केन्द्रको १०५ मत रहेको छ।

उपमेयरमा भने नेपाली कांग्रेस ८६६ मतका साथ अगाडि रहेको छ। उपमेयरमा राप्रपाको ७८१, एमालेको ६९१ र माओवादी केन्द्रको १५७ छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.