मेचीमा कांग्रेस र एमालेको रोचक भिडन्त, दुवै मेयरले पाए ७८ मत

मेचीमा कांग्रेस र एमालेको रोचक भिडन्त, दुवै मेयरले पाए ७८ मत


मेची नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक भिडन्त देखिएको छ।

२ सय मत गणना हुँदा दुवै पार्टीका मेयरका उम्मेदवारले ७८–७८ मत प्राप्त गरेका छन्।

यो नगरपालिकामा कांग्रेसबाट बिमल आचार्य मेयरका प्रत्यासी हुन भने एमालेबाट विष्णु प्रसाई छन्।

झापाको ८ वटा नगरपालिकामा बाँकीको ७ मा एमालेको अग्रता रहेको छ। एमालेले भद्रपुर, दमक, कन्काई, अर्जुनधारा, गौरादह, शिवशताक्षी र विर्तामोडमा अग्रता बनाएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.