बझाङको काँडा गाउँपालिकाबाट कांग्रेसले विजयको खाता खोल्यो

बझाङको काँडा गाउँपालिकाबाट कांग्रेसले विजयको खाता खोल्यो


बुधबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले विजयीको खाता खोलेको छ। पछिल्लो नतिजा अनुसार बझाङको काँडा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार राजेन्द्र धामी र उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहरा विजयी भएका हुन्।

उनीहरु दुबैले ३ सय ९४ मत ल्याएर विजयी भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक घोषणा केही बेरमा गर्ने गर्न बाँकी छ।

क्षेत्रफलको हिसाबले काँडा गाउँपालिका नेपालको सबै भन्दा ठूलो गाउँपालिका हो

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.