कञ्चनपुरको भीमदत्तमा कांग्रेस अगाडि

कञ्चनपुरको भीमदत्तमा कांग्रेस अगाडि


कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका मेयरका उमेदवारले १ सय ४० मत ल्याएका छन्। नेकपा एमालेका उमेद्वारले १ सय २० मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेद्वारले १८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसले १ सय ४१ मत ल्याएको छ। नेकपा एमालेले १ सय १८ मत ल्याएको छ भने माओवादी केन्द्रका उमेदवारले १५ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.