मंगलसेन नगरपालिका प्रमुखमा एमालेको अग्रता, उपप्रमुखमा माओवादी केन्द्र अगाडि

मंगलसेन नगरपालिका प्रमुखमा एमालेको अग्रता, उपप्रमुखमा माओवादी केन्द्र अगाडि


अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं १४ मा गणना भएको २ सय भोटमा प्रमुख पदमा नेकपा एमालेले ९६ मत प्राप्त गरेको छ। नेपाली काँग्रेसका उम्मेदवारले भने ८१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा माओवादीले ९७ मत प्राप्त गर्दै अग्रता लिएको छ। एमालेले ९४ मत प्राप्त गरेको छ।
वडा अध्यक्षमा एमालेले ९७ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरी प्रसाद शर्मा उपाध्यायले जनाएका छन्।

अहिले ३ सय भोट गणना भईरहेको उनले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.