डोटीको शिखर नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको प्यानलनै विजयी, प्रमुखमा पनि काँग्रेसकै अग्रता

डोटीको शिखर नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको प्यानलनै विजयी, प्रमुखमा पनि काँग्रेसकै अग्रता


डोटीको शिखर नगारपालिकामा वडा नं १ बाट नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ। नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले ७११ मत प्राप्त गर्दै अग्रता लिएको छ भने नेकपा एमालेले ४९१ मत प्राप्त गरेको छ।

यसैगरि उपप्रमुख पदमा नेपाली काँग्रेसले ७३४ र नेकपा एमालेले ४८३ मत प्राप्त गरेको छ । वडा नं ११ को मतगणना भईरहको मुख्य निर्वाचन अधिकृत दमन सिंह विष्टले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.