कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादीलाई दोब्बर मत

कांग्रेस-एमाले गठबन्धनभन्दा माओवादीलाई दोब्बर मत


रोल्पाको माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले कांग्रेस एमालेको गठबन्धनका उम्मेदवार भन्दा दोब्बर मत ल्याएको छ।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार नन्दबहादुर पुनले ७ सय १३ मत ल्याएका छन् भने नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार गोपाल घर्तीले ३६६ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार घनीकल घर्तीले ७६५ ल्याउँदा एमाले-कांग्रेस गठबन्धनका प्रेमबहादुर घर्तीले ५६२ पाएका छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.