डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा काँग्रेसको अग्रता

डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा काँग्रेसको अग्रता


डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं १ र २ मा गरीएको गणनाको ताजा मत परिणाम अनुसार प्रमुख पदमा नेपाली काँग्रेसले ८११ मत प्राप्त गर्दै अग्रता लिएको छ । नेकपा एमालेले ७३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ।

यसैगरि नेपाली काँग्रेसले उपप्रखुमा ६३३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ७२० मत प्राप्त गरेको छ। ९ वटा वडा रहेको दिपायल सिलगढी नगरपालिकाको मतगणना जारी रहेको मृख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.