विराटनगर महानगरमा ५ ठाउँबाट मतगणना

विराटनगर महानगरमा ५ ठाउँबाट मतगणना


विराटनगर महानगरपालिकामा एकै पटक ५ ठाउँबाट मतगणना सुरू भएको छ। अहिले १ नम्बर वडाको मतपेटिका खोलेर गणना सुरु भएको छ। क्रमशः अन्य वडाको पनि एकै पटक ५ ठाउँबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृत बिनोदकुमार पोखरेलले जानकारी दिए।

२० वडा रहेको विराटनगर महानगरपालिकामा २ लाख १४ हजार ६ सय ६३ मतदाता रहेको विराटनगरमा ६० प्रतिशत मत खसेको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.