३३४ स्थानीय तहमध्ये २२६ मा मतगणना शुरु

३३४ स्थानीय तहमध्ये २२६ मा मतगणना शुरु


बुधवार प्रदेश नं. १, ५ र ७ मा सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म २ सय २६ ओटा स्थानीय तहको मतगणना शुरु भएको छ ।
बिहीबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.