धनगढीमा स्वतन्त्रलाई उछिने कांग्रेस उम्मेद्वारले

धनगढीमा स्वतन्त्रलाई उछिने कांग्रेस उम्मेद्वारले


कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै छ। नेपाली कांग्रेसको उमेद्वारले नृप वडुले १ सय ७६ मतसहित प्रारम्भीक अग्रता लिएको निर्वाचन अधिकृत धनसिंह महराले बताएका छन्।

स्वतन्त्र उमेदवार गोपाल हमालले १ सय ५८ मतसहित वडुलाई पछ्याइरहेका छन्। यसअघि सुरूवाती अग्रता हमालले लिएका थिए। उनी कांग्रेसकै वागी उम्मेद्वार हुन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.