इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता


सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार रोहितप्रसाद प्रसाईले २५ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकाउम्मेद्वार द्वारिकालाल चौधरीले १६ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.