झापाको दमकमा एमालेको अग्रता

झापाको दमकमा एमालेको अग्रता


झापाको दमक नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका रोमनाथ ओलीले अग्रता लिएको निर्वाचन अधिकृतले जनाएका छन्।

उनका अनुसार पछिल्लो मत परिणाम यस्तो छ।

मत परिणाम

नेकपा एमाले १७९/१८३

माओवादी केन्द्र १४३/८९

राप्रपा १३८/९९

नेपाली कांग्रेस ८९/१५४

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.