घोराहीमा पनि एमालेकै अग्रता

घोराहीमा पनि एमालेकै अग्रता


दाङको घोराही उपमहानगरपालिको मेयरमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेद्वार नरूलाल चौधरीले ४४५ मतसहित अग्रता लिएका हुन्। यस्तै नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १३२ मतसहित १३२ मत ल्याएका छन्। माओवादी केन्द्रका उम्मेद्वार जीवन गौतमले २१ मत पाउँदा राप्रपाका उम्मेद्वारले १ मत पाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.