टिकापुरमा लोकतान्त्रिक फोरमको अग्रता कायमै

टिकापुरमा लोकतान्त्रिक फोरमको अग्रता कायमै


कैलालीको टिकापुर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले आफ्नो अग्रता कायमै राखेको छ।

टिकापुरमा भएको १६ सय मतगणनामा मेयर र उपमेयरमा लोकतान्त्रिक फोरमले अग्रता लिएको हो।

लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले ५ सय ८१ मत ल्याएका छन् भने उपमेयरले ५ सय ८१ मत ल्याएका छन्।

टिकापुरमा नेपाली कांग्रेस दास्रो स्थानमा  छ । कांग्रेसका मेयर उमेदवारले ३ सय ८ मत ल्याएका छन् भने उपमेयरले ३ सय १६ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.