दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी

दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी


दाङको दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। वडा अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरी प्यानलसहित विजयी भएका हुन् । त्यसैगरी, उक्त वडामा एमालेकै महिला सदस्यमा नन्दाकुमारी बस्नेत , दलित महिला सदस्य अमृता विक र सदस्यमा जानकी चौधरी, उमेश चौधरी विजयी भएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.