बझाङको जयपृथ्वी-३ मा १६ गते पुनः मतदान

बझाङको जयपृथ्वी-३ मा १६ गते पुनः मतदान


कांग्रेस र एमाले कार्यकर्ताबटीच झडप हुँदा रोकिएको बझाङको जयपृथ्वी नगरपालिका ३ मा १६ गते पुनः मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मतदान अधिकृत तोकेर त्यसतर्फ पठाइएको छ।

असार १४ गते  जयपृथ्वी-३ को पाण्डु उच्चा मावि पडेस केन्द्रमा कांग्रेस-एमालेको झडपले मतदान रोकिएको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.